क्लास्सिक टेक "Renewal Sapati " बाट दिन सम्म recharge

 

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखी सुभाराम्भ  भएको १२ बर्षमै  ७४ वटा जिल्लाका १०३ आउटलेट  बाट सेवा  सञ्चालनमा  ल्याएको  छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको छ।

 

क्लास्सिक टेकले  "Renewal सापटी " ल्याएको  को जसमा ग्राहकले Classic Tech App बाट One Click मा 7 Days Recharge सापटी लिन सक्ने भएको यस्तो दिन सम्मको  सुबिधा नेपालमानै  पहिलो  पटक  हो क्लासिक टेकका  ग्राहकलाई तोकिएका प्याकेजमा  दिन देखि दिन सम्म renewal सापटी लिन मिल्ने छ।

ग्राहक ले यो सुबिधा लिन को लागी आफ्नो Classic Tech को App Login गरेर customer portal मा गएर गर्नु पर्ने हुन्छ। यो लिंक बाट App Download गर्न  सकिने छ।  http://onelink.to/v4u3t9

 

कम्पनीको  मुख्य उद्धेस्य देशका बिकशित सहर देखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेट को पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको  यो बिषेस अफर कम्पनीले  आफ्ना ग्राहक हरुको लागि उच्च छरितो सेवा प्रदान गर्न ल्याइएको  हो भविष्यमा पनि कम्पनीले Customer Service लाई मध्य नजर राखेर थप सुबिधा हरु ल्याउने  छ। 

 

यस बारे क्लास्सिक टेक मा फोन ९८०२९२२३०४  अथवा फेसबुक मार्फत जानकारी लिन सकिने भने  क्लास्सिक को वेब साइट  https://www.classic.com.np/ मा गएर थप जानकारी लिन सकिने


Classic Tech is the Fastest Internet in Nepal with package starting from 150Mbps to 1000 Mbps . Classic Tech is the most reasonable and cheapest internet provider in Nepal . It gives the Best ping in PUB g and other games in Nepal as well . 

Comments

Popular posts from this blog

Classic Tech Dual Band 5GHz Router , 2Ghz and 5Ghz Routers Price and Features

Classic Tech IPTV services , Features , benefits , Channels

Classic Tech IPTV All you need to know !